बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ । पटक–पटक गरी … Continue reading बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर